SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा प्राधिकरणको सञ्चालकमा भुपाल बराल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा भुपाल बराल नियुक्त भएका छन् । अर्थमन्त्रालयले रितेश कुमार शाक्यको स्थानमा बराललाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले शाक्यलाई फिर्ता बोलाएर बराललाई नियुक्त गरेका हुन् । शाक्यलाई पुर्व अर्थमन्त्री जनार्दन शर्माले पठाएका थिए ।

अर्थमन्त्रालयका बराल वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाख प्रमुख हुन् । उनि अर्थमन्त्री महतको विश्वासपात्र पनि हुन् । उनलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाउने महतको तयारी रहेको छ ।

Prabhu
Crest

नियमावली पारित गर्ने चरणमै प्राधिकरणको सञ्चालक भएका बरालको नियुक्तिले थप सहजिकरण हुने विश्वास गरिएको छ । उनको नियुक्तिले अर्थमन्त्री महत र प्राधिकरण विचको समन्वयन थप बढ्ने विश्लेषकहरु बताउछन् ।

प्राधिकरणको अध्यक्ष कार्यकारी हुने कानुनी व्यवस्था रहेको छ । कार्यकारी अध्यक्ष सहित सदश्यहरुमा कानुन मन्त्रालय, अर्थ मन्त्रालय, बीमा विज्ञ र बीमितहरुको तर्फबाट एक एक जना सञ्चालन हुने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS