IME Life
GBIME

नेप्सेमा कामना सेवा विकास बैंकको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । बुधबार नेप्सेले कामना सेवा विकास बैंकको ४ दशमलव ४१ प्रतिशत वापतको १३ लाख ८५ हजार ४६६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीको बैशाख ३१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत भएको हो ।

 

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS