IME Life
Beema Board

घट्दै सिडी रेसियो, एकै दिन ५ अर्बले बढ्यो निक्षेप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं  सिडी रेसियो पुन: घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार ३ गते आइतवार सिडी रेसियो ८३ दशमलव ८८ प्रतिशत पुगेको छ भने अघिल्लो दिन सिडी रेसियो ८३ दशमलव ९३ प्रतिशत थियो ।

आइतवार प्रणालीमा एकै दिन ५ अर्ब निक्षेप वृद्धि भएको छ । शनिवार ५५ खर्ब ६८ अर्ब रहेको निक्षेप आइतवार ५५ खर्ब ७३ अर्ब पुगेको हो । आइतवार  वाणिज्य  बैंकमा आक्रामक रुपमा निक्षेप वृद्धि भएसँगै प्रणालीमा तरलता बढेको हो । आइतवार वाणिज्य बैंकमा ६ अर्बले निक्षेप वृद्धि हुँदा विकास बैंक र फाइनान्समा भने १ अर्बले निक्षेप घटेको छ ।

Prabhu
Crest

कर्जा प्रवाह सामान्य मात्र वृद्धि भएको  छ । आइतवार वाणिज्य बैंकको कर्जाको तथ्यांकमा परिवर्तन भएन भने विकास बैंक र फाइनान्समा १ अर्बले कर्जा प्रवाह बढेको छ । अन्तर बैंक ब्याज दर पनि निरन्तर घट्दै  छ । आइतवार अन्तर बैंक ब्याज दर ४ दशमलव ५१ प्रतिशत कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS