IME Life
Beema Board

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक २६ दशमलव ५६ प्रतिशतले घट्दा २०६४ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज कुल ४ अर्ब ११ करोड ६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सिटि होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य २३७ रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने प्रति शेयर मूल्य ७५२ रुपैयाँ कायम भएको छ । आज इङवा हाइड्रोपावर लिमिटेडको शेयर ९.९७ प्तिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३२० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS