SKIP THIS

MLBL
IME Life
Beema Board

आज घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुन चाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । आज ज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

हिजो सोमबार छापावाला सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो । चाँदी १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

29%

अचम्मित

29%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS