IME Life
Beema Board

वैशाखसम्म नबिल बैंकले सर्वाधिक नाफा कमाउँदा अरुले कति कमाए ?(इन्फ्रोग्राफिक सहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वैशाखसम्म वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड खुद नाफा गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २१ वाणिज्य बैंकले सो नाफा कमाएका हुन् ।

२१ वाणिज्य बैंकमध्ये नबिल बैंकले सर्वाधिक ६ अर्ब १२ करोड नाफा कमाएको छ । त्यस्तै दोश्रोमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड नाफा कमाउँदा एनआईसी एशिया बैंकले ४ अर्ब ३९ करोड नाफा कमाएको छ । चौथोमा सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड नाफा कमाउँदा पाचौमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ अर्ब ८९ करोड नाफा कमाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

14%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS