IME Life
Beema Board

बैंकमा पैसा थुप्रिएको संकेत ! कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकमा पैसा थुप्रिन थालेको संकेत देखिएको छ । बैंकहरूको सिडी रेसियो ८४ प्रतिशत तल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । असार २ गतेको तथ्यांक अनुसार सिडी रेसियो ८३ दशमलव ९३ प्रतिशत रहेको छ । यो रेसियोको नियामकीय अङ्क ९० प्रतिशत भन्दा करीब ६ प्रतिशत  विन्दुले कम हो ।

त्यस्तै, अन्तर बैंक ब्याज दर पनि ५ प्रतिशत तल नै रहेको छ । असार २ गतेको तथ्यांक अनुसार अन्तर बैंक ब्याज दर ४ दशमलव ७२ प्रतिशत रहेको छ ।

Prabhu
Crest

निक्षेप वृद्धि हुँदा सो अनुरुप कर्जा प्रवाह हुन नसक्दा बजारबाट बैंकमा पैसा आएको छ । बजारमा आर्थिक गतिविधिहरू कम हुँदा कर्जाको माग न्युन देखिएको छ । आर्थिक क्रियाकलाप घटेको संकेत नेपाल वैदेशिक व्यापारको तथ्यांकले पनि देखाएको छ । 

हाल बैंकहरूमा ५५ खर्ब ६८ अर्ब निक्षेप रहेको छ भने ४८ खर्ब ५४ अर्ब कर्जा प्रवाह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

13%

दु :खी

38%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS