Connect IPS
IME Life

एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ८.५० प्रतिशत बोनश वापत २४ लाख ७१ हजार ८९४.४२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले आफ्नो शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ८.५० प्रतिशत बोनश शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS