Connect IPS
IME Life

कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्विलिटी स्पामा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्विलिटी स्पामा छुट पाउने भएका छन्। आज बैंकले छुट समबन्धि सम्झौतामा सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले स्पाका सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज , थेरापी तथा सलुन सेवाहरुमा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई ५० प्रतिशत सम्मको छुटको समेत व्यवस्था रहेकोे बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS