IME Life
Beema Board

गरिमा क्यापिटलले सहायक सिइओ पदका लागी माग्याे आवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌  । गरिमा क्यापिटल लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागी आवेदन माग गरेकाे छ। कम्पनीकाे व्यवसाय प्रवर्द्धनकाे जिम्मेवारी सम्हाल्ने गरी नेतृत्व लिन इच्छुक याेग्य उम्मेदवारसँग कम्पनीले आवेदन माग गरेकाे छ।

एमबीए वा समकक्ष डिग्री, बैंक तथा वित्तीय संस्थामा अधिकृत तह वा सोभन्दा माथिको पदमा ७ वर्षभन्दा बढीको अनुभवकाे साथै कुनै पनि बैंक वित्तीय संस्थामा मार्केटिङ वा व्यवसाय प्रवर्द्धनमा ३ वर्ष भन्दा बढी अनुभव भएकाे इच्छुक उम्मेदवारले १५ असार २०८० भित्र इमेलमार्फत् आवेदन पेश गर्न अनुराेध गरेकाे छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS