SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से ५२ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर २,०९४ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज १८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS