IME Life
Beema Board

तरलता सहज: अन्तर बैंक ब्याज दर ६ प्रतिशत तल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रणालीमा तरलता वृद्धि हुन थाल्दा अन्तर बैंक ब्याज दर ६ प्रतिशत भन्दा कम नै बस्न सफल भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ ३१ गतेको अन्तर बैंक ब्याज दर ५ दशमलव ७४ प्रतिशत छ भने अघिल्लो दिन सो दर ६ दशमलव १३ प्रतिशत थियो ।

त्यस्तै बैंकहरूमा एकै दिन २ अर्बले निक्षेप वृद्धि भएको छ । जेठ ३० गते ५५ खर्ब ४५ अर्ब रहेको निक्षेप जेठ ३१ गते ५५ खर्ब ४७ अर्ब पुगेको छ । बजारमा कर्जाको माग कम हुँदा र निक्षेप निरन्तर वृद्धि हुँदा सिडी रेशियो पनि घटेको छ । जेठ ३१ गते ८४ दशमलव १९ प्रतिशत सिडी रेसियो कायम भएको छ । अघिल्लो दिन सिडी रेसियो ८४ दशमलव २७ प्रतिशत थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS