Connect IPS
IME Life

आफ्नै जन्मदिनमा बीमालेख खरिद गर्न पाउँदा खुशी छन् घमान सिंह अधिकारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय फजुल खर्च गरेर जमघट, केक, पार्टी गर्ने चलन घटेको छ । बीमाकर्मीले जन्म दिनलाई अवसरको रुपमा प्रयोग गर्दै बीमा सम्झाएपछी बिमितहरु खुसी हुँदै बीमा गराइरहेका छन । यसैबीच उदयपुरको उदयपुरगढी गापा–७ बस्ने घमान सिंह अधिकारीले आफ्नै जन्म दिनको अवसरमा बीमा गराएका छन । जन्मदिनमा एशियन लाईफ इन्सोरेन्स गाइघाट शाखाबाट ८ लाख बिमाङ्गको बीमा गराउँदा अधिकारी खुसी छन ।

बिमालेख फाइल लिन एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड गाइघाट शाखामा पुगेका अधिकारीले बिमालेख सहित केक र उपहार पाउँदा खुसी भएका थिए । जन्मदिनको अवसरमा ८ लाखको सम्पती जोडनुको साथै सुरक्षा कवच खरिद गरेको बीमित अधिकारीको भनाई छ । अभिकर्ता अर्जुन मेहताले समयमै राम्रो सल्लाह दिएकोमा बीमित अधिकारीले धन्यबाद दिएका थिए ।

Prabhu
Crest

२० वर्षे बीमा अवधि समाप्तिमा ८ लाख साथै आर्जित बोनस पाइने, १८ घातक रोग मध्य कुनै रोग लागेमा ८ लाख उपचार खर्च पाइने, अशक्त, अपाङ्ग सुविधा साथै दुर्घटना लाभ सुविधा रहेको यस बीमाले बचत र सुरक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा प्रबन्धक राजु शाह कानुले बताए । सो अवसरमा गाईघाट शाखाका कर्मचारी, अभिकर्ता लगायत ३० जनाको सहभागिता रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS