IME Life
Beema Board

सानिमा जिआइसीका नवनियुक्त अध्यक्ष कयालले लिए सपथ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले सपथ ग्रहण गरेका छन् । कम्पनीको जेठ ३२ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट तीन जना सञ्चालकहरु निर्वाचित भएकोमा साधारण सभा पश्चात सोहि दिन बसेको सञ्चालक समितिको १२३ औ बैठकबाट संचालक कुनाल कयाल सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएकाले बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम अध्यक्षले असार १ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूय प्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरे ।

सो सपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोध लाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS