IME Life
Beema Board

बिश्वनाथले श्रीमतीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच तानसेन १ निवासी श्रीमान बिश्वनाथ भट्टराईले आफ्नो श्रीमतिको जन्म दिनमा बीमा पोलिसी उपहार दिएका हुन् ।

भट्टराईले श्रीमती रिता भट्टराईको ४९औ जन्मदिनको उपलक्ष्यमा १० लाख बीमाङकको सिटिजन जीवन सारथि बीमा पोलिसि उपहार दिएका हुन् । उनले श्रीमतिलाई सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट उक्त बीमा खरिद गरेका हुन् ।

Prabhu
Crest

भट्टराईले भने जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, स्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचत संग संगै भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरण वुढेसकालको साहारा हो , बीमाले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने भएकोले श्रीमतिलाई बीमा पोलिसी उपहार दिएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS