IME Life
Beema Board

आज ५ अर्बमाथि कारोबार भएको दिन ठूला ब्रोकरबाट कत्तिको भयो आक्रामक खरीद ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १६ दशमलव ४२ अंकले वृद्धि भएको छ । कारोबार रकम भने महिनौ पछि ५ अर्ब माथि बस्न सफल भएको छ । नेप्से शून्य दशमलव ८१ प्रतिशतले वृद्धि हुँदा ५ अर्ब १ करोडको कारोबार भएको छ । आजको बजारमा ब्रोकर नम्बर ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शिर्ष स्थानमा रहेको छ । ब्रोकर नम्बर ५८ बाट ६९ करोड ६३ लाखको कारोबार भएको छ । सो कारोबारमध्ये ४१ करोड ०१ लाखको खरीद रहेको छ भने २८ करोड ६२ लाखको विक्री भएको छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४४ रहेको छ । ब्रोकर नम्बर ४४ बाट ४७ करोड ३४ लाखको कारोबार भएको छ । सो कारोबारमध्ये २४ करोड ४० लाखको खरीद रहेको छ भने २२ करोड ९३ लाखको विक्री भएको छ ।

शिर्ष ५ ब्रोकरमध्ये :
विक्रीको तुलनामा खरीद धेरै गर्ने :
खरीदको तुलनामा विक्री धेरै गर्ने :

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

59%

खुसी

0%

दु :खी

29%

अचम्मित

6%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS