Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले संस्थापक समुहको १ लाख १९ हजार ५५ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागिएको हो ।

संस्थापक समुहको शेयर सोही समुहमा नै रहने गरी लिलाम बढाबढद्धारा बिक्रि गर्न बैंकको संचालक समितिको निर्णयबाट स्वीकृति भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई यो सूचना जारी भएको ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन अनुरोध गरेको छ ।

Prabhu
Crest

बैंकले प्रति कित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । उक्त मूल्य भन्दा कम मूल्य अंकित गरी पेश गरिएको आवेदन स्वत रद्ध हुनेछ । खरिदकर्ताले बेलपत्र आवेदन फारम बिक्रि प्रबन्धक बिओके क्यापिटल मार्केट मार्फत १ सय रुपैयाँ नगद भुक्तान गरी प्राप्त गर्न सक्नेछन् । साथै अनलाइन मार्फत लिएको फारमलाई शिलबन्दी गर्नुपूर्व बिओके क्यापिटलको छाप लगाई प्रमाणित गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS