IME Life
Beema Board

प्रभु लाइफमा बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्षमा शिक्षा भट्टचन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा शिक्षा भट्टचन चयन भएकी छिन् । हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । यससँगै उनि जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष हुन सफल भएकी छिन् । करिव ३२ वर्षकी भट्टचन देवीप्रकाश भट्टचनको छोरी हुन् । उनि यस भन्दा अगाडी प्रभु इन्स्योरेन्स कम्पनीको  सञ्चालक थिइन् ।

कम्पनीको जेठ २६ गते सम्पन्न भएको  साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचित भएका थिए ।  साधारणसभाबाट अध्यक्ष शिक्षा भट्टचन सहित श्याम कृष्ण श्रेष्ठ, सुशान शेचरन र मिजास भट्टचन निर्वाचित भएका हुन् ।

Prabhu
Crest

प्रभु लाइफ र महालक्ष्मी लाइफ एक आपसमा मर्जर हुँदैछन् । दुबैले साधारणसभाबाट स्वीकृति पाइसकेका छन् । दुबैले आज नेपाल बीमा प्राधिकरणबाट मर्जरको अन्तिम स्वीकृति समेत पाइसकेका छन् । आगामी असार अन्तिम सातामा एकिकृत कारोबार शुभारम्भ गर्ने तयारीमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%

खुसी

5%

दु :खी

26%

अचम्मित

5%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS