Connect IPS
IME Life

बीमा प्राधिकरणले प्रभु र महालक्ष्मीलाई दियो मर्जरको अन्तिम स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । दुई कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा आवेदन दिएका थिए ।

मर्जरलाई प्रत्साहन गर्दै आइरहेको प्राधिकरणले अनुमतिको आवेदन परेको एक दुई दिन भित्रै स्वीकृति प्रदान गर्ने गरेको छ । दुई कम्पनीले जेठ २६ गते शुक्रवार आह्वान गरेको वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए ।

Prabhu
Crest

साधारणसभाबाट मर्जरको प्रस्ताव पारित भए सँगै नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति लिनु पर्ने हुन्छ । प्राधिकरणले स्वीकृति प्रदान गरे पछि कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियामक निकायबाट अनुमति प्राप्त गर्नु पर्छ । कम्पनीलाई अव कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाउन समय लाग्नेछ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाउने वित्तीकै एकिकृत कारोबारको लागि प्रकृयाँ अगाडी बढाउन सक्नेछ ।

दुबै कम्पनीले मर्जर सम्बन्धी सम्पुर्ण आन्तरिक तयारी गरिसकेका छन् । शाखा कार्यालय समायोजन, कर्मचारी व्यवस्थापन, विभाग व्यवस्थापन लगायतका कामहरु भइरहेका छन् । सम्पुर्ण निकायबाट अनुमति पाउने वित्तीकै यहि आर्थिक वर्ष भित्रै एकिकृत कारोबारको शुभारम्भ गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

13%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS