IME Life
GBIME

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव २७ प्रतिशतले बृद्धि भई १९३९ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज कुल दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै दोल्ती पावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य २७८ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर ९.९६ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २२३ रुपैयाँ कायम भएको छ । साथै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर ८.४८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७१६ रुपैयाँ कायम भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS