SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्सेमा सामान्य सुधार हुँदा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशमलव २७ अंकले बढेर १,९३९ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७३ कम्पनीको ५८ लाख ९६ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनकिो कारोबार भएको छ । आज कम्पनीको १० करोड २६ लाख रुपैयााको शेयर कारोबार भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयााको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS