IME Life
GBIME

उन्नती सहकार्य लघुवित्तकी अध्यक्ष ढुङ्गानाको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकी अध्यक्ष अनिता ढुङ्गाना शाहले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले जेठ १९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

1686151132225

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS