IME Life

नेशनल लाइफको व्यतित बीमालेख नविकरणमा बिलम्ब शुल्क छुट हुने

SPIL
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नविकरणमा बीलम्ब शुल्क छुट हुने भएको छ । कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा २०८० जेठ २५ देखि असार १५ गतेसम्म तोकिएको प्रकृया पूरा गरि नविकरण गर्दा शुल्कमा छुट हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०७६ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा १०० प्रतिशत बिलम्ब छुट हुनेछ । यसैगरी २०७३ चैत २ गतेदेखि २०७६ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा भने ७५ प्रतिशत बिलम्ब शुल्क लाग्ने छ । साथै, अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७३ चैत १ गतेसम्म व्यतित भएका बीमालेखमा भने ६० प्रतिशतसम्म बिलम्ब शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

Crest
Meta Holidays

जेठ २४ को मितिबाट २ वर्षभित्र अवधि समाप्ति हुने बीमालेखमा भने यस्ता खाले कुनै पनि छुट प्रदान गरिएको छैन । एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितले समेत उक्त सेवा नपाउने कम्पनीले जनाएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x