काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयको सम्पर्क नम्बर परिवर्तन भएको छ । इन्भेष्टमेन्ट बैंकिङ्गले एक सुचना जारी गर्दै नक्साल कार्यालयको सम्पर्क नम्बर परिवर्तन गरेको जनाएको छ । साविकको टेलिफोन नम्बरहरु परिवर्तन भएको बताएको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय सम्पर्क नम्बर परिवर्तन
![](https://insurancekhabar.com/wp-content/uploads/2022/03/nabil-investing-banking.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)