Connect IPS
IME Life

युनिक नेपाल लघुवित्तको एफपीओ बिहीवार बाँडफाँड हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बिहीवार जेठ २५ गते बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार एफपीओ बिहीवार बिहान ९ बजे बाँडफाँड गर्ने जनाएको छ ।

कम्पनीले जेठ ११ देखि १६ गतेसम्म प्रतिकित्ता १ रुपैयाँमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन गरेको हो । अन्तिम दिनसम्म कम्पनीको एफपीओमा १४ लाख ४ हजार ७ जना आवेदकबाट १ करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीको एफपीओ ३७ हजार ९४२ जनाले १० कित्ता र बाँकी रहेको ५ कित्ता शेयर थप पाँच जनाले पाउनेछन् ।

Prabhu
Crest

साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्थाअनुसार एफपीओ जारी गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS