IME Life
Beema Board

बजार बढ्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्शे परिसूचक २५ दशमलव ६६ प्रतिशतले बृद्धि भई १९२७ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज कुल २६९ कम्पनीको शेयर कारोबार हुँदाक १८५ कम्पनीको शेयर बढेको छ भने ३१ कम्पनीको शेयर घटेको छ । आज दिनभरमा कुल १ अर्ब ९८ करोड १ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज बजार बढ्दा सबैभन्दा धेरै न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ९.८५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मुल्य भने ३०१ रुपैयाँ कायम भएको छ । साथै, आज सनाइज फोकष्ड इक्वीटि फन्ड ९.२४ प्रतिशतले बृद्धि हुँदा इकाइ धनीहरुले सर्वाधिक कमाएका छन् । सोल्टि होटलको शेयर भने ८.७ड प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३४८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS