IME Life
Beema Board

शिखर इन्स्योरेन्सले सवारी साधन बिक्रिका लागि आह्वान गर्याे शिलबन्दी बोलपत्र

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो नाममा रहेको सवारी साधन शिलबन्दी बोलपत्र मार्फत बिक्रि गर्ने भएको छ । कम्पनीले उक्त सवारी खरिद गर्न चाहने व्यक्ति, संघसंस्थालाई सूचना जारी भएको १५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरेको छ ।

हाल कम्पनीमा भोल्कस्वागन कम्पनीको भेनटो कार, टाटाको सुमो गोल्ड इएक्स, रोयल इन्फिल्डको क्लासिक ३५० र बजाज कम्पनीको २०० एनएस पल्सर बाइक रहेको छ । यी सावरी खरिद गर्न इच्छुक व्यक्तिले गाडीको लागि २ हजार रुपैयाँ शुल्क सहित र मोटरसाइकलको लागि ५ सय रुपैयाँ भुक्तान गरि बोलपत्र फारम भर्नुपर्ने छ । उक्त रकम भने पछि फिर्ता नहुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बोलपत्र दाखिला गर्न इच्छुक व्यक्ति, संघ, संस्थाले आफूले कबुलिएको जम्मा रकमको न्यूनतम ५ प्रतिशतले हुन जाने धरौटी बापतको रकम कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गमा रहेको शाखामा जम्मा गर्न समेत कम्पनीले आह्वान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS