IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा आज सूचिकृत भएको छ । कम्पनीको २ दशमलव ७५ प्रतिशतका दरले हुन आउने ६ लाख १५ हजार ९ सय ८३ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको चैत २९ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको बोशन शेयर सुचिकृत भएसँगै शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्ने छन् ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS