SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से परिसूचक भारी अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अंकले बढेर १,९१६ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको शेयर मुल्य बढेको छ भने ३ कम्पनीमो मात्रै घटेको छ । आज २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ८ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS