SKIP THIS

MLBL
IME Life
Beema Board

आज सुनको मुल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सुनको मुल्यमा गिरावट आएको छ । गत शुक्रबार हालसम्म कै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको हो । गत शुक्रबार तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा १७ सय रुपैयाँले नै घटेर प्रति तोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ पनि तोलामा २० रुपियाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS