SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । विहिबार तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन एकैदिन ८ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन २५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS