IME Life

बजार बढ्दा आज यी कम्पनीका लागनीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक १६ दशमलव ५४ अंकले बृद्धि हुँदा १८६६ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ६.९४ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य २८६ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर ६.०८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ४०२ रुपैयाँ कायम भएको छ । आज एशिया हाइड्रोपावरको शेयर ५ प्रतिशतले बृद्धि भएको छ भने पाँचथर पावर कम्पनीको शेयर ५.०६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३२६ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS