IME Life
GBIME

बजार ३८ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ८३ अंकले घटेर १,८४९ दशलमव ७९ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनीको शेयर मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड ६५ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS