IME Life
GBIME

नेप्से ५३ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव १६ अंकले घटेर १,८८८ दशलमव ६१ को विन्दुमा कायम भएको छ । आज ९ कम्पनीको शेयर मुल्य बढेको छ भने २०७ कम्पनीको शेयर मुल्य घटेको छ । आज २७५ कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३४ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आ ज कम्पनीको २१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १० करोड ११ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । नेपाल लाइफको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS