IME Life

आर्थिक वर्ष २०८०/८१ को बजेटका यस्ता छन् ६ उद्देश्यहरु

SPIL
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ मा बजेटका ६ उद्देश्यहरु रहेका छन् । सरकाले हरेक क्षेत्रको आवश्यक्ता तथा प्राथमिकतालाई मध्यनजर गर्दै घोषणा गरेको हुन्छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाश शरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड तय गरिएको थियो । यस वर्षमा बजेटका यस्ता छन् उद्देश्यहरु
अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्ने
गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने
लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने
समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने
संघीयताको सवलीकरण र सुशासन कायम गर्ने
बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिबृद्धि गर्ने

 

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x