काठमाडौं । सरकारले औपचारिक प्रणालीबाट रेमिट्यान्स पठाउनेलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ । अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन् । उनिहरुलाई लक्षित गरि रेमिट्यान्स बण्ड जारी गर्ने भएको छ ।