IME Life
GBIME

खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड विनियोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको घोषणा गरेका हुन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS