काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा संचालित दिवा खाजालाई ८ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । विद्यालयमा जंक फुड बाँड्न बन्देज गरिएको छ । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्री महतले बताए। यस कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने सरकारको भनाइ छ।
विद्यालयमा दिवा खाजका लागि ८ अर्ब ४५ करोड विनियोजन
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/Screenshot_8-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)