काठमाडौं । सरकारले निकुञ्ज तथगा आरक्षण संरक्षण क्षेत्रमा खटिएका कर्मचारीको दुर्घटना बीमाको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत बन्यजन्तुबाट हुने क्षति बापत राहत वितरण प्रकृयाँ अगाडी बढाउने भएको छ । सरकारले पर्सा चिडिया कारखानाको पुर्व तयारीको काम सुरु गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।