IME Life

बजेट भाषण सुरु, हेर्नुहोस् प्रत्यक्ष प्रसारण (LIVE)

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद भवन नयाँ बानेश्वरमा बसेको दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् । सभामुख देवराज घिमिरेले दुबै सदन मार्फत बजेट प्रस्तुत गर्न अनुमति दिए सँगै महतले सुरु गरेका हुन् । नेपालको संविधानको धारा ११९ बमोजिम नेपाल सरकारको अर्थमन्त्रीको हैसियतमा महतले संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन् ।

आजै एक बजे बसेको मन्त्रिपरिषदको बैठकले आगमी आर्थिक वर्षको बजेट वक्तव्य पारित गरेको हो । मन्त्रिपरिषदको बैठकले बजेट पारित गरे सँगै राष्ट्रपतिलाई ब्रिफिङ गरिएको थियो ।

Crest
Meta Holidays

अर्थमन्त्री महतले आज रातभर अर्थमन्त्रालयमै बसेर बजेट भाषणको तयारी गरेका थिए । करका दरमा हेरफेर गर्नेदेखि लिएर महत्वपुर्ण कार्यक्रमहरुको अन्तिम खाका तयार पारिएको थियो । महतले अन्तिममा पढ्ने अभ्यास समेत गरिएका थिए ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x