Connect IPS
IME Life

सार्वजनिक बिदाको दिनमा पनि प्रभु लाइफले ७ शाखाबाट सेवा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले भोलि जेठ १५ गते सार्वजनिक बिदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा बीमितहरुको सेवालाई ध्यानमा राखी विभिन्न शाखा कार्यालयबाट सेवा प्रदान गर्ने जनाएको हो ।

कम्पनीले कोशी प्रदेशको इटहरी शाखा, मधेश प्रदेशको विरगंज शाखा, बाग्मती प्रदेशको पाटन शाखा, गण्डकी प्रदेशको पोखरा शाखा, लुम्बिनी प्रदेशको बुटवल शाखा, कर्णाली प्रदेशको नेपालगञ्ज शाखा र सुदुरपश्चिमको धनगढी शाखाबाट सेवा प्रवाह गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest
celebration background with falling confetti and podium

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS