Connect IPS
IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्शे परिसूचक १७ दशमलव ३८ प्रतिशतले घटेर १९४१ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै युनियन लाइफ इन्सायेरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ३९३ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था संस्थाको शेयरमा सकारात्म सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ६५३ रुपैयाँ कायम भएको छ । आज युनिलिभिर नेपाल लिमिटेडको शेयर भने ७.१८ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३३ हजार रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS