Connect IPS
IME Life

नेप्सेको लापरबाहीले दोस्रो बजारमा यूनियन लाइफको कारोबार, १९० कित्ता खरिद बिक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको लापरबाहीले आइतबार मर्जरमा गइसकेको यूनियन लाइफको शेयर खरिद बिक्री भएको छ । जवकी कम्पनीको शेयर कारोबार रोक्का छ । कारोबार रोक्का भएकै समयमा आज १९० कित्ता शेयर खरिद बिक्री भएको हो । आज कम्पनीको ७२ हजार ५५२ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

कारोबार भएको थाहा पाए पछि नेप्सेले कारोबार बन्द गरिसकेको छ । नेप्सेको त्रुटीले गर्दा मर्जरमा गइसकेको कम्पनीको समेत कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका यस्तै कयौ त्रुटीका कारणले गर्दा पनि लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेन्जको माग गरेका हुन् । ‍

नियम विपरित कारोबार भएका कारण कुनै पनि कारोबार सदर हुँदैन । यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भएर हिमालयन लाइफ कम्पनी बनिसकेको छ । हिमालयन लाइफले एकिकृत कारोबारको शुरुवात पनि गरिसकेको हुँदा अव हुने कारोबार हिमालयन लाइफको नामबाट हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%

खुसी

8%

दु :खी

15%

अचम्मित

15%

उत्साहित

54%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS