काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले कार्ड एण्ड डिजिटल बैकिङ्गमा अफिसर लेभल देखि म्यानेजरियल लेभलका केही, मिस युनिटका लागि जुनियर अफिसरमा केही, नेटवर्क एण्ड सिस्टम एडमिनिस्ट्रेटरका लागि जुनियर अफिसर र इन्फरमेशन सेक्युरिटी एनलायस्टमा असिस्टेन्ट टु सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले जेठ २५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
ज्योति विकास बैंकले माग्यो धेरै संख्यामा कर्मचारी

