Prabhu Life Ad Final

समिट लघुवित्त १४औं बार्षिक साधाण सभा स्थगित, अब कहिले ?

IME PAY
IME Life

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं बार्षिक साधाण सभा स्थगित भएको छ । संस्थाको जेठ ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

मर्जर प्रक्रियामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तको साधारण सभाको विशेष प्रस्तावमा केही फेरबदल गर्नुपर्ने भएकाले आफ्नो वार्षिक साधारण सभा केही समयको लागि स्थगित गरेको जनाएको छ ।

1685018428544 (1)

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS