Connect IPS
IME Life
Beema Board

कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर बिक्री गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत विक्री गर्ने भएको हो ।

उक्त संस्थापक शेयरमा बैंकका हाल कायम संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा मात्र सर्वसाधरणको लागी विक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest

शेयर खरिद गर्न चाहनेले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । शेयर बिक्री मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS