Prabhu Life Ad Final

कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर बिक्री गर्दै

IME PAY
IME Life

काठमाडौं । कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत विक्री गर्ने भएको हो ।

उक्त संस्थापक शेयरमा बैंकका हाल कायम संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा मात्र सर्वसाधरणको लागी विक्री गरिने बैंकले जनाएको छ ।

शेयर खरिद गर्न चाहनेले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । शेयर बिक्री मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS