काठमाडौं । सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले २०८० जेठ १२ गतेदेखि जेठ २८ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । थप जानकारीको लागि शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।
सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने
![](https://insurancekhabar.com/wp-content/uploads/2022/12/Suryajyoti-Reveal-Ad-800x450-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)