Prabhu Life Ad Final

को हुन् नेपाल लाईफको प्रमुख कार्यकारी अधिकृत !

IME PAY
IME Life

काठमाण्डाै‌ । सूचनाको हक अन्तर्गत त्रैमासिकरुपमा अनिवार्य सार्वजनिक गर्नुपर्ने विवरणहरु नेपाल लाईफले लामो समयदेखि सूचना सार्वजनिक नै गरेकाे छैन । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रत्येक त्रैमासको अन्त्य पछि अनिवार्यरुपमा ताेकिएको ढाँचामा सार्वजनिक गर्नुपर्ने जानकारीहरु सार्वजनिक नगरी लुकाएको हाे ।

नेपाल लाईफको आधिकारिक वेबसाइटकाे डाउनलोड खण्डभित्र लेजिसलेजन एण्ड लज भन्ने शीर्षकमा राखिएका विवरणहरुमध्ये एउटामा २०७४ भदौ ७ गते प्रकाशन गरिएको त्रैमासिक सूचना रहेको छ। यो सूचना अनुसार नेपाल लाईफमा विवेक झा प्रमुख कार्यकारी, सन्ताेष प्रसाई‌ं नायब महाप्रबन्धक रहेका छन् । यसैगरी कर्मचारी संख्या ३२३ रहेको छ।

rti-information

नेपाल लाईफले २०७४ भदौ पछि सूचनाको हक अन्तर्गत अनिवार्य प्रकाशन गर्नुपर्ने त्रैमासिक विवरण प्रकाशन गरेकाे छैन ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दुःखी

44%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS