SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से भारी अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५१ दशमलव ३१ अंकले बढेर १,९४२ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको शेयर मुल्य बढेको छ भने २ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७१ कम्पनकिो ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको ७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

14%

दु :खी

43%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS