Connect IPS
IME Life

तीन कम्पनीको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातमा बोनश शेयर पठाएका छन् । सबैको लघुवित्त वित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले सम्बन्धीत शेयरधनीको हितग्राही खातामा बोनस शेयर पठाएका हुन ।

यी तीन ओटै कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत भएपछि सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।

Prabhu
Crest

सबैको लघुवित्त वित्तीयले गत फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ प्रतिशत बोनस शेयर कम्पनीले गत फागुन १२ गते सम्म कायम शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको हो ।

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले गत पुस २७ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर र सांग्रिला डेभलपमेन्ट बैंकले गत चैत १७ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

हालसम्म पनि यी तीन कम्पनीका शेयरधनीले शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्रै हितग्राही खातामा बोनस शेयर जम्मा हुनेछ ।

सबैको लघुवित्त र सग्रिला डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रुहेको छ । त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS